‘जेरी अन टप’ यही शुक्रबारदेखि देशभर रिलिज हुँदै, कलाकारद्वारा फिल्म हेरेर माया दर्शाउन आग्रह
काठमाडौं । यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘जेरी अन टप’ ले आज राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मका बारेमा जानकारी दिएको छ । कार्यक्रममा कलाकारहरूले फिल्मप्रति दर्शकको साथ र मायाको अपेक्षा व्यक्त गरेका छन् ।
