फक्सवागन समूहका सस्ता, विद्युतीय कारहरू फस्टाउँदा लक्जरी ब्रान्डहरू सुस्ताए
फक्सवागन समूहले सन् २०२५ को पहिलो नौ महिनामा बिक्रीमा थोरै वृद्धि रेकर्ड गरेको र विश्वव्यापी रूपमा बिक्री हुने संख्या ६६ लाख सवारी साधन पुगेको छ।