SHARE
टेक्नोलोजी खबर · बुधबार २९ असो २०८२ ०१:५० AM · 1 मिनेट पढाइ

एआईको माध्यमबाट वैज्ञानिकहरुले यसरी पत्ता लगाए इटलीको क्याम्पी फ्लेग्रेई ज्वालामुखीमा रहेका भूकम्प उत्पन्न गर्न सक्ने स्पष्ट “रिङ फल्ट”

इटलीको क्याम्पी फ्लेग्रेई ज्वालामुखीमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर वैज्ञानिकहरूले पहिल्यै नदेखिएका भूगर्भीय संरचनाहरू पत्ता लगाएका छन्, जसमा ५ म्याग्निच्युडसम्मका भूकम्प उत्पन्न गर्न सक्ने स्पष्ट “रिङ फल्ट” समेत समावेश छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर