ताइवानका सरकारी निकायहरूमा भएको असङ्ख्य साइबर आक्रमणमा चिनियाँ “अनलाइन ट्रोल सेना” को हात रहेको दावी
चिनियाँ साइबर आक्रमणहरू यस वर्ष ताइवानका सरकारी निकायहरूमा १७ प्रतिशतले बढेका छन्। यसको औसत दैनिक २८ लाख आक्रमण पुगेको ताइवानको राष्ट्रिय सुरक्षा ब्युरोले जनाएको छ।
