इन्टरनेट बैंकिङमार्फत् हुने कारोबार रकम एक महिनामै ३ अर्ब हाराहारीले घट्यो
नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउन मसान्तबाट भदौ मसान्तसम्मको एक महिनाको अवधिमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवैमा अघिल्लो महिनाको तुलनामा उल्लेख्य गिरावट आएको छ।
