SHARE
टेक्नोलोजी खबर · बुधबार २९ असो २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

नेपाल मेडिकल काउन्सिलको वेबसाइट चार दिनदेखि ह्याकरको कब्जामा: काउन्सिल भन्छ- डाटा सुरक्षित छ

नेपाल मेडिकल काउन्सिलको वेबसाइटमा अनधिकृत पहुँच भएको पुष्टि भएको छ। काउन्सिलले एक विज्ञप्ति जारी गरेर गत २६ असोज दिउँसो २ बजेदेखि वेबसाइट ह्याक भएको जानकारी दिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर