कामपा-२६ ले सुरु गर्यो नियर फिल्ड कम्युनिकेसनमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’
काठमाडौँ महानगरपालिका-२६ ले ‘नियर फिल्ड कम्युनिकेसन’ (एनएफसी) प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’को शुभारम्भ गरेको छ।