वानप्लस १५ को डिस्प्लेबारे आधिकारिक विवरण सार्वजनिक
चीनमा वानप्लस १५ को लन्च नजिकिदै छ र नोभेम्बरको मध्यमा विश्वव्यापी अनावरण हुने हल्ला चलिरहेको छ। यसै क्रममा, अब ब्राण्डले फोनको डिस्प्लेको टिजर सार्वजनिक गरेको छ।