फरारीले अर्को वर्ष आफ्नो पहिलो ईभी ल्याउँदै
फरारीको पहिलो इलेक्ट्रिक कार अब आगामी वर्ष बजारमा आउने भएको छ। यसले तीव्र गतिसँगै ठूलो ध्वनि र जोनी आइभको डिजाइन पनि ल्याउनेछ। कारमा ध्वनि जटिल विषय हो।