SHARE
टेक्नोलोजी खबर · बुधबार २९ असो २०८२ ०५:४८ PM · 1 मिनेट पढाइ

क्लाउड सेवा विस्तार गर्न आईबीएमसँग साझेदारी गर्दै भारती एयरटेल

भारतको दोस्रो ठूलो टेलिकम कम्पनी भारती एयरटेलले अमेरिकी प्रविधि कम्पनी आईबीएमसँग भागीदारी गरेर आफ्नै नयाँ क्लाउड प्लेटफर्ममार्फत आईबीएमका सेवा प्रदान गर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर