SHARE
हाम्रो खेलकुद · सोमबार २७ असो २०८२ ०७:०९ PM · 1 मिनेट पढाइ

सन्दीपको उत्कृष्ट प्रदर्शनमा नेपालको रोमाञ्चक जित

मस्कट (हाम्रो खेलकुद)- सन्दीप लामिछानेको सानदार बलिङमा आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज कतारलाई ५ रनले हराएको छ।अपराजित नेपालले ६ अंक जोड्दै छनोटको संभावनालाई मजबुत बनाएको छ। कतार विरूद्धको खेल नाटकीय बन्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद