SHARE
हाम्रो खेलकुद · सोमबार २७ असो २०८२ ०७:३१ PM · 1 मिनेट पढाइ

सन्दीप प्लेयर अफ दी म्याच

मस्कट (हाम्रो खेलकुद)- आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा कतार विरूद्धको खेलमा नेपालका स्टार बलर सन्दीप लामिछाने प्लेयर अफ दि म्यान बनेका छन्।‌ ५ रनको नाटकीय र अपत्यारिलो जितमा सन्दीपको बलिङ नै नेपालको जितको कारण बन्यो। सन्दीपले १० औं ओभरमा नेपाललाई ब्रेकथ्रु दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद