SHARE
हाम्रो खेलकुद · मङगलबार २८ असो २०८२ ०८:२६ AM · 1 मिनेट पढाइ

‘फुटबल संकटमा पर्नुमा एन्फा दोषी’ – खेलाडी संघ

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले एन्फा नेतृत्वको गैर जिम्मेवारीका कारण घरेलु फुटबलमा अहिले चरम संकट देखिएको बताएको छ। खेलाडी संघले भनेको छ, ‘ अहिले पनि देशमा वा विदेशमा फुटबलका धेरै समर्थक छन् । तर, मुख्यतः नेतृत्व कै कारण फुटबल माथि समर्थकहरुको विश्वास विस्तारै टुट्न थालेको केहि वर्ष भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद