SHARE
हाम्रो खेलकुद · मङगलबार २८ असो २०८२ ०३:०७ PM · 1 मिनेट पढाइ

नेपाल भियतनामसँग फरि पराजित, छनोटको संभावना सकियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोटको दोस्रो लेगमा पनि नेपाल भियतनामसँग १-० गोल अन्तरले पराजित भएको छ। लगातरको चौथो हारमा नेपालको छनोट यात्रामा पूर्ण विराम लागेको छ। भियतनाममा आज भएको खेलको पाँचौ मिनेटमा नै भियतनामले अग्रता बनायो। नेपालका डिफेन्डर सुमन श्रेष्ठले आत्मघाती गोल गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद