SHARE
हाम्रो खेलकुद · बुधबार २९ असो २०८२ ०४:५० PM · 1 मिनेट पढाइ

कुशलको अर्धशतक ,ओमानलाई मध्यम लक्ष्य

मस्कट (हाम्रो खेलकुद)- नेपालले टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटमा ओमानलाई रनको सामान्य १ सय ५२ रनको चुनौति दिएको छ। नेपालको लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले। ओमानको मस्कटमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ रोज्यो। नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनायो। नरोालले सुरूवात राम्रो गर्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद