SHARE
लोक पथ · बुधबार २९ असो २०८२ १२:०३ PM · 1 मिनेट पढाइ

भाइटीकाकाे शुभ साइत सार्वजनिक, कुन देशमा कति बजे ?

काठमाडौं । विश्व ज्योतिष महासंघ अन्तर्गतको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिले वि.सं. २०८२ साल असोज २९ गते बसेको बैठकको निर्णयअनुसार यस वर्षको भाइटिका २०८२ कार्तिक ६ गते (२०२५ अक्टोबर २३) का दिन मनाइने जनाएको छ।