SHARE
मेट्रो न्युज काठमाडौं · बिहीबार ३० असो २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

लक्षित वर्ग उपचारका लागि वीर अस्पतालका कक्ष स्थापना गर्दै काठमाडौँ महानगरपालिका 

काठमाडौँ । विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं