विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण
मेलम्ची । विन नेपाल लघुवित्त वित्तीय संस्था लि मेलम्ची र ग्याल्थुम शाखाले शिक्षा प्रोत्साहन कार्यक्रम अनुसार दुवै शाखा अन्तर्गतका बचतकर्ता सदस्य परिवार मध्ये २०८१ को एसइइ परीक्षामा उत्कृष्ट विद्यार्थीहरुका लागि प्रोत्साहन भत्ता वितरण कार्यक्रम बुधबार तेर्से मा. वि. तालामाराङमा सम्पन्न गरेको छ ।
