ओली नेतृत्वमा नरहे माओवादीले एमालेसँग पनि एकता गर्नसक्छ: संयोजक प्रचण्ड
धादिङ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग माओवादीले एकता सम्भावना रहेको बताएका छन् । धादिङको बेनिघाट रोराङमा बुधबार आयोजित एक कार्यक्रममा माओवादीका संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग माओवादीको एजेण्डा चुनाव भएको बताए ।उनले भने, ‘अबको माओवादीको लाइन भनेको चुनाव हो।
