SHARE
कर्पोरेट समाचार · बुधबार २९ असो २०८२ १०:४५ AM · 1 मिनेट पढाइ

प्रचण्डको दाबी : जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी हो

धादिङ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजीहरुको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र भएको दाबी गर्दै देश माओवादीकै एजेण्डामा अघि बढ्ने बताएका छन् । आज धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकमा प्रचण्डले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार