पर्सामा १.६२ करोड पुँजी लगानीका ९६३ घरेलु उद्योग दर्ता, सेवापछि पर्यटन तर्फका धेरै
वीरगञ्ज । गत आर्थिक वर्षमा पर्सामा एक अर्ब ६२ करोड ५६ लाख ८५ हजार ५०० रुपैयाँ लगानी गर्ने भन्दै नौ सय ६३ वटा नयाँ घरेलु उद्योग दर्ता भएका छन् । गत आवमा दर्ता भएका ती घरेलु उद्योगको स्थिरपुँजीतर्फ एक अर्ब पाँच करोड ७७ लाख नौ हजार ३६० रुपैयाँ रहेको छ ।
