SHARE
कर्पोरेट समाचार · बुधबार २९ असो २०८२ ११:०३ AM · 1 मिनेट पढाइ

कर्जाको साँवा ब्याज भुक्तानी समय सीमा थप गर्न महासंघको आग्रह

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको साँवा- ब्याज भुक्तानी समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरको छ । महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक गएको महासंघको टोलीले राष्ट्र बैंकका कार्यबाहक गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनालाई भेटेर सो आग्रह गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार