SHARE
कर्पोरेट समाचार · बुधबार २९ असो २०८२ ११:१९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्कीसँग बेलायती राजदूत फेनबीच भेटवार्ता, निर्वाचनमा सहयोग गर्न बेलायत तयार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार