SHARE
कर्पोरेट समाचार · बुधबार २९ असो २०८२ १२:०३ PM · 1 मिनेट पढाइ

संसद् विघटनविरुद्धका रिटमा सर्वोच्चले छठलगत्तै सुनुवाई गर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध तथा अन्तरिम सरकार खारेजको माग सहित सर्वोच्चमा दर्ता भएका रिटमाथि तिहार लगत्तै सुनुवाइ सुरु हुने भएको छ। सर्वोच्च अदालतमा दर्ता गरिएका रिटहरूमाथि छठ लगत्तै (कात्तिक १२ ) देखि सुनुवाई हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ। सर्वोच्च अदालतमा ९ वटा रिट निवेदन परेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार