SHARE
कर्पोरेट समाचार · बुधबार २९ असो २०८२ ०४:४१ PM · 1 मिनेट पढाइ

नेपालले ओमनलाई दियो १ सय ५२ रनको लक्ष्य

काठमाडाैं । आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत खेलमा नेपालले ओमलाई १ सय ५२ रनको लक्ष्य दिएको छ । । ओमनमा जारी छनोटमा घरेलु टोलीविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार