SHARE
बासुरी खबर · मङगलबार २८ असो २०८२ ०८:५९ AM · 1 मिनेट पढाइ

वडा अध्यक्षको सक्रियतामा ग्रामिण कृषि सडकको सरसफाइ र मर्मत

सिन्धुपाल्चोक । वर्षका कारण भत्किएर अबरुद्ध तथा जोखिम भएका सडकहरु सरसफई र मर्मत पछि बलेफी ८ का स्थानीयलाई सहज भएको छ । काम सम्पन्न भएसँगै वडाभित्रका सहायक तथा कृषि सडकहरूको सरसफाइ र मर्मत गरिएपछि वडाबासीलाई यात्रा गर्न सजिलो भएको वडा अध्यक्ष रमेश कुमार श्रेष्ठले जानकारी दिए ।