SHARE
कर्पोरेट समाचार · सोमबार २७ असो २०८२ १०:३४ AM · 1 मिनेट पढाइ

भूमि समस्या समाधान आयोग खारेजीविरुद्ध मंगलबार विरोध प्रदर्शन हुने

काठमाडौं । अन्तरिम सरकारले यही असोज २३ गते भूमि समस्या समाधान आयोग खारेज गरेपछि भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र श्रमजीवी जनताको अधिकार कुण्ठित भएको भन्दै अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनले संयुक्त रूपमा विरोध जनाएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार