SHARE
कर्पोरेट समाचार · सोमबार २७ असो २०८२ १२:०० PM · 1 मिनेट पढाइ

पूर्वसभामुख महराविरुद्ध साढे ८ करोड बढी बिगो मागदाबी सहित मुद्दा दर्ता

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा भन्सार छलेको र संगठित अपाराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० मा टेकेर जिल्ला अदालत काठमाडौंमा महराविरुद्ध मुद्दा दर्ता भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार