SHARE
ओएसनेपाल · शनिबार २५ असो २०८२ ०१:०७ PM · 1 मिनेट पढाइ

भूजी लिगएनआरएनएमा कागजी होइन्, भावनात्मक एकता आवश्यक छ : कुल आचार्य

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष कुल आचार्यले एनआरएनएबीचको एकता भावनात्मक हुनुपर्ने बताएका छन् । एनआरएनए डेका अवसरमा शनिबार शुभकामना सन्देश दिंदै उनले भनेका छन्,‘देशको विषम परिस्थितिमा हामी एक हुनुको विकल्प छैन। तर एकताभावनात्मक हुनुपर्छ, कागजी एकताले समस्या समाधान हुँदैन। सबै पक्षले इमान्दारीपूर्वक लागेमा मात्रै दिगो एकता सम्भव हुन्छ।