जब जेम्स वेब टेलिस्कोपले परको ब्रह्माण्डमा देख्यो विवादास्पद् ‘डार्क स्टार’…
जेम्स वेब टेलिस्कोपले हालसम्म पत्ता लगाएको दोस्रो सबैभन्दा टाढाको वस्तु “डार्क स्टार” हुन सक्ने अनुमान गरिएको छ, जुन न्युक्लियर फ्युजनबाट नभई डार्क म्याटरद्वारा सञ्चालित हुन सक्छ।
