SHARE
कर्पोरेट समाचार · बिहीबार ४ बैशाख २०८२ ०४:१५ PM · 1 मिनेट पढाइ

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आगामी फागुन ७,८ र ९ गते

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशन फागुन ७,८ र ९ गते हुने भएको छ । आज बसेको पार्टीको केन्द्रीय केन्द्रीय समिति बैठकले महाधिवेशन फागुन ७,८ र ९ गते गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार