जातीय विभेदविरूद्ध १९० दिनदेखि धर्नारत दीपा नेपालीको स्पष्टीकरण: सरकारले वार्तामा बोलाएको छैन
काठमाडौँ। दलित समुदायमाथि भइरहेको जातीय विभेद र छुवाछुतविरुद्ध काठमाडौँको माइतीघरमा १९० दिनदेखि धर्नारत अभियन्ता दीपा नेपालीले सरकारले अहिलेसम्म वार्तामै नबोलाएको स्पष्ट पारेकी छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Samata Press
