SHARE
कर्पोरेट समाचार · आइबार​ ९ कात्िक २०८३ ०५:१३ AM · 1 मिनेट पढाइ

बाढी पूर्वसूचना र हिमतालको जोखिम घटाउन दुई श्वेतपत्र, चार तालको पानी घटाउन ४९.९ मिलियन डलर खर्चिने योजना

काठमाडौं। जल तथा मौसमजन्य विपद्को जोखिम न्यूनीकरण, बाढीको पूर्वसूचना प्रभावकारी बनाउने र मौसम पूर्वानुमानको विश्वसनीयता बढाउने लक्ष्यसहित सरकारले दुईवटा श्वेतपत्र सार्वजनिक गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागले आइतबार सार्वजनिक गरेका श्वेतपत्रमा आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान र तथ्याङ्कमा आधारित पूर्वसूचना प्रणालीलाई प्राथमिकता दिइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार