SHARE
कर्पोरेट समाचार · शनिबार ८ कात्िक २०८३ ०५:२१ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिम रोयल्समा जोडिए टी–२० का आक्रामक ब्याटर रदरफोर्ड

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डलाई टोलीमा अनुबन्ध गरेको छ। अन्तर्राष्ट्रिय तथा विभिन्न फ्रेन्चाइज लिगमा अनुभव बटुलेका रदरफोर्डको आगमनले टोलीको ब्याटिङ पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ। २८ वर्षीय बायाँहाते ब्याटर रदरफोर्ड मध्यक्रममा आक्रामक ब्याटिङ गर्दै तीव्र गतिमा रन बनाउन माहिर छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार