SHARE
कर्पोरेट समाचार · शनिबार ८ कात्िक २०८३ ०४:४२ AM · 1 मिनेट पढाइ

भारतीय पर्यटक आकर्षित गर्न ‘नेपाल–भारत पर्यटन कनेक्ट २०२६’ हुँदै

काठमाडौं । भारतीय पर्यटकलाई नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुने भएको छ। कात्तिक ९ देखि ११ गतेसम्म सञ्चालन हुने कार्यक्रममा दुई देशका पर्यटन व्यवसायीबीच सहकार्य विस्तार र संयुक्त भ्रमण प्याकेज निर्माणमा जोड दिइनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार