अर्थमन्त्री डा.स्वर्णिम वाग्ले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्दै
नयाँदिल्ली । भारत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्दै हुनुहुन्छ। अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उहाँ समिटमा सहभागी हुन बिहीबार नयाँदिल्ली आइपुग्नु भएको हो । नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित ‘इन्डिया टिभी वर्ल्ड समिट २०२६’ को विशेष सत्र जारी छ ।
