SHARE
कर्पोरेट समाचार · शनिबार २५ असो २०८२ ०८:१३ AM · 1 मिनेट पढाइ

ऐनापहरा पार्कबाट रु ६० लाख आम्दानी

दमौली । आँबुखैरेनी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ऐनापहराबाट एक वर्षमा रु ६० लाख आम्दानी भएको छ । आँबुखैरेनी–२ र ४ को सीमानामा अवस्थित ऐनापहराबाट गाउँपालिकाले गत आर्थिक वर्ष आन्तरिक राजस्वतर्फ रु ६० लाख आम्दानी गरेको हो । ऐनापहरामा पर्यटक आकर्षित गर्न पार्क निर्माण गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार