SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ७ कात्िक २०८३ ०१:२४ AM · 1 मिनेट पढाइ

तीनदिने निजि भ्रमणमा जाँदै रास्वपा सभापति रबि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन्। उनी तीन दिने निजी तथा पारिवारिक भ्रमणका लागि बिहीबार भारततर्फ प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ। लामिछाने धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र असमको गुवाहाटीस्थित कामाख्य मन्दिर जाने कार्यक्रम छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार