SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ७ कात्िक २०८३ ०१:०३ AM · 1 मिनेट पढाइ

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज

तुलसीपुर(दाङ), ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता मिलेको छ । विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र आकाशे पानीको भर पर्नुपर्ने जमिनहरूमा अहिले सहजै सिंचाइ पुग्ने गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार