SHARE
कर्पोरेट समाचार · बिहीबार ६ कात्िक २०८३ ११:४९ PM · 1 मिनेट पढाइ

एनपीएलको उदघाटन खेल आधा घण्टामै ‘सोल्ड आउट’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को बहुप्रतीक्षित तेस्रो संस्करणको उद्घाटन खेलको डिजिटल टिकट बुकिङ खुला भएको आधा घण्टामै ‘सोल्ड आउट’ भएका छन् । प्रतियोगिताको आधिकारिक टिकटिङ पार्टनर इसेवामार्फत आज साँझ ८:०० बजे सर्वसाधारणका लागि टिकट बुकिङ खुला गरिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार