SHARE
कर्पोरेट समाचार · शनिबार २५ असो २०८२ १२:२६ PM · 1 मिनेट पढाइ

बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता

बाजुरा । बाजुराका स्थानीय तह भष्ट्राचारीको अखडा बन्दै गएको गुनासो आएको छ । यहाँका स्थानीय तहले एकै बर्षमा नियम विपरित १३ करोड बढि रकम अनियमितता गरेको पाइएपछि जनगुनासो बढेको हो । विभिन्न शीर्षकमा कागजात नपुर्याइ स्थानीय तहले रकम भुक्तानी गरेको पाइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार