SHARE
कर्पोरेट समाचार · बिहीबार ६ कात्िक २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, एक करोड ५६ लाखको क्षति

बाँके: बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया उद्योगमा आगलागी हुँदा करिब एक करोड ५६ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। बिहीबार बिहान करिब १ः३० बजे उद्योग परिसरमा रहेको फर्नेस आयल भण्डारण ट्याङ्कीमा आगो लागेको हो। विद्युत् लाइनमा सर्ट सर्किट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार