प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ, २४ असोज : नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका जना अधिकृत प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ्गले आज दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
