SHARE
कर्पोरेट समाचार · बिहीबार ६ कात्िक २०८३ ०४:२० AM · 1 मिनेट पढाइ

आईसीसी विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने

काठमाडौ: सन् २०२७ को आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौमा सञ्चालन हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार