SHARE
कर्पोरेट समाचार · बिहीबार ६ कात्िक २०८३ ०४:२४ AM · 1 मिनेट पढाइ

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु

अर्घाखाँची: अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ मा भएको मोटरसाइकल दुर्घटनामा बाबु र छोराको मृत्यु भएको छ। दुर्घटनामा भूमिकास्थान नगरपालिका–८ निवासी अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोराले ज्यान गुमाएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार