SHARE
अर्थ-डबली · बिहीबार ६ कात्िक २०८३ ०२:२४ AM · 1 मिनेट पढाइ

टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

काठमाडौँ / आज आश्विन शुक्ल एकादशी अर्थात टीकाको दोस्रो दिन नवदुर्गाको प्रसादस्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ।