SHARE
अर्थ-डबली · बुधबार ५ कात्िक २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजार अव्यवस्थित बसोबासीको समस्या कहिले टुंगिन्छ ?

रुपन्देहीमा हालसम्म १० हजार बढी भूमिहीन सुकुम्बासी र ७१ हजार जना बढी अव्यवस्थित बसोबासीको विवरण प्रविष्टि (इन्ट्री) गरिएको छ ।