SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २४ असो २०८२ ०५:५३ AM · 1 मिनेट पढाइ

गुगलले बेल्जियममा ५ अर्ब युरो लगानी गर्ने; लगानी विवरण सार्वजनिक

गुगलले २०२६ देखि २०२७ सम्ममा सेन्ट–घिस्लेन, हेनाउटमा रहेको आफ्नो डाटा सेन्टर विस्तार गर्न ५ अर्ब युरो लगानी गर्ने योजना सार्वजनिक गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर