सीटीईभीटीले खुलायो १ हजार ४५५ सीटमा प्रि-डिप्लोमा तहको अप्रेन्टिसिप नि:शुल्क तालिममा भर्ना, यसरी दिनुहोस् आवेदन
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, तालीम विकास महाशाखाको समन्वयमा शैक्षिक सत्र २०८२/०८३ मा सञ्चालन गरिने प्रि-डिप्लोमा तहको २४ महिना अवधिको औद्योगिक प्रशिक्षार्थी तालीम (अप्रेन्टिसशिप) कार्यक्रममा विभिन्न शैक्षिक कार्यक्रमका लागि The post सीटीईभीटीले खुलायो १ हजार ४५५ सीटमा प्रि-डिप्लोमा तहको अप्रेन्टिसिप नि:शुल्क तालिममा भर्ना, यसरी दिनुहोस् आवेदन appeared first on Technology Khabar.
