राष्ट्र बैंकले नवीकरण गरेन प्रभु टेक्नोलोजीलाई दिइएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र
प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडलाई प्रदान भएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र नवीकरण भएको छैन। नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग बालुवाटारले आज एक सूचना प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो।
